image-6
image-4
image-5
image-1
image-3
image-7
image-8

अनलाइन पुर्जा प्रणाली

पुर्जा दर्ता गर्दा चाहिने विवरण र कागजातहरु

  • १. पुर्जा को विवरण: गुठीको नाम, जग्गा धनीको हक हिस्सा, गुठीको किसिम, पुर्जा जारी भएको मिति, जिल्ला, नगरपालिका, वडा नं., मालपोतको निर्णय मिति, मालपोत र. नं., आन्तिम कुत/मालपोत वुझाएको मिति, रसिद नं., रकम, आदि
  • २. मोही को विवरण: नाम थर, वावु/पतिको नाम, वाजेको नाम, ना. प्र. प. न., जारी मिति, जारी जिल्ला, जन्म मिति, आदि
  • ३. जग्गा को विवरण: साविक कित्ता नं., वडा नं., सिट नं., विवरण, कित्ता नं., क्षेत्रफल(रोपनी/विगाहा), क्षेत्रफल(वर्ग मीटर), जग्गाको किसिम, आदि
  • ४. लालपुर्जा scan
  • ५. नागरिकता scan
  • ६. रसिद scan
site-logo

गुठी संस्थान

प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाण्डौं

प्रणाली संस्करण : v2.1.0

© 2026 गुठी व्यवस्थापन प्रणाली । All Rights Reserved.
Powered by iions technology

नयाँ पुर्जा दर्ता

कृपया तलको विवरण छान्नुहोस् र फारम अगाडी बढाउनुहोस्।